ग्यालेक्सी सेकेन्डरी स्कूलमा तालाबन्दी: १५० विद्यार्थी अलपत्र, ट्रस्ट संचालकमाथि ठगीको आरोप

वीरगन्ज- वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा संचालित ग्यालेक्सी सेकेन्डरी स्कूलमा करिब १५० जना विद्यार्थी अलपत्र परेका छन्। सोरजनी मेमोरियल ट्रस्टद्वारा संचालित उक्त स्कूलमा पीजीदेखि कक्षा १० सम्मका छात्रछात्राहरू अध्ययनरत छन्। वार्षिक परीक्षाको समयमा ट्रस्टका अध्यक्ष पितास हल्दारले स्कूलका सम्पूर्ण कक्षाकोठाहरूमा एकाएक तालाबन्दी गरेपछि विद्यार्थीहरू आफ्नो मौलिक शिक्षाको अधिकारबाट वञ्चित भएका छन्। स्कूलका प्रधानाध्यापक आकाश … Continue reading  ग्यालेक्सी सेकेन्डरी स्कूलमा तालाबन्दी: १५० विद्यार्थी अलपत्र, ट्रस्ट संचालकमाथि ठगीको आरोप