खानेपानी मन्त्रीको नाममा ठगी आरोपमा वीरगन्ज मेयरका स्वकीय सचिवका बाबु पक्राउ
वीरगन्ज – जिल्ला प्रहरी कार्यालय पर्साले खानेपानी मन्त्री प्रदीप यादवको नाममा ठगी गरेको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव अफरोज आलमका बाबु आयुब मिया मन्सुरीलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका ५२ वर्षीय मन्सुरीलाई प्रहरीले हिरासतमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालका अनुसार … Continue reading खानेपानी मन्त्रीको नाममा ठगी आरोपमा वीरगन्ज मेयरका स्वकीय सचिवका बाबु पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed