सभामुख देवराज घिमिरेसहितका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन्। एमालेले अवरुद्ध गर्दै आएको संसद् बैठक संचालनका लागि प्रमख तीन राजनीतिक दलका शीर्ष नेताहरु दोस्रो चरणको छलफलमा जुटेका हुन्।यसअघि आजै बसेको बैठक निष्कर्षविहीन सकिएको थियो। छलफलका आधारमा आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो। अहिले् संसद् भवन नयाँबानेश्वरमा दोस्रो चरणको छलफल जारी छ।
संसद् खुलाउन सभामुखसहित शीर्ष नेतृत्व पुनः छलफलमा
प्रतिक्रिया लेख्नुहोस्