मनोज ग्यास सिलिन्डरमा ४ किलो ग्यास कम, उपभोक्ता ठगिएको खुलासा (भिडियो सहित )
वीरगन्ज – मनोज ग्यास उद्योग प्रा.लि.बाट उत्पादित ग्यास सिलिन्डरमा ४ किलो तौल कम भएको भेटिएको छ। वीरगन्जको रानीघाट वडा नम्बर ९ का बासिन्दा नगीना साहले खरिद गरेको मनोज ग्यास सिलिन्डरमा तौल कम भएको पाइएको हो। रानीघाटमा होटल व्यवसाय गर्दै आएका नगीना साहले वर्षौंदेखि मनोज ग्यासको ग्राहक रहेको बताए। तर, पछिल्लो केही महिनादेखि उनले प्रयोग गर्दै … Continue reading मनोज ग्यास सिलिन्डरमा ४ किलो ग्यास कम, उपभोक्ता ठगिएको खुलासा (भिडियो सहित )
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed