दत्ता फाइनान्स मार्फत लुटेको पैसा नेपालमा लगानी, भारतीय प्रहरीको खोजि सूचिमा रहेका छन अमरजीत सिंह

पर्सा – भारतको जम्मु–कश्मीरबाट फरार मोस्ट वान्टेड अपराधी तथा खालिस्तानी नेता अमरजीत सिंहले नेपाली नागरिकता लिएर वीरगन्ज र काठमाडौंमा खुलेआम व्यापार सञ्चालन गरिरहेको खुलासा भएपछि नेपाल र भारत दुवै देशमा सनसनी फैलिएको छ। भारतीय सुरक्षाकर्मीको खोजी सूचीमा रहेका सिंहले नक्कली कागजातको प्रयोग गरी नेपाली नागरिकता प्राप्त गरेको रदत्ता फाइनान्सकोे नाउँमा जम्मु कश्मीरको जनताकोे धनराशी लुटेर … Continue reading दत्ता फाइनान्स मार्फत लुटेको पैसा नेपालमा लगानी, भारतीय प्रहरीको खोजि सूचिमा रहेका छन अमरजीत सिंह