वीरगन्जमा कार दुर्घटना : एकको मृत्यु, तीन घाइते (भिडियो )
वीरगन्ज- वीरगन्ज महानगरपालिका वडा नं. १४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै आइतवार दिउँसो भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दिउँसो करिब ३:१० बजे गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा … Continue reading वीरगन्जमा कार दुर्घटना : एकको मृत्यु, तीन घाइते (भिडियो )
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed