April 20,2024,Saturday
spot_img

भेटिको रकम आशा किरण केन्द्रका बालबालिका लाई

  1. रानिघाट छठ पुजा सेवा समिति वडा न.११  द्वारा आज आशा किरण केन्द्रका मस्तिष्क पक्षघात बालबालिकाहरुकोलागी न्यानो कपडा , खेल्कुद समाग्री तथा खधान्य सहयोग गरेको छ ।

रानिघाट छ्ठ पुजा सेवा समितिले छ्ठ घाठ मा राखेको दान पेटिका  बाट आएको दान सम्पुर्ण रकम लाई आशा किरण केन्द्रमा रहेका ३० जना बाल बालिका को लागि स्वेटर , ट्राउजर , बास्केट बल , फुटबल , भुजा , चाउचाउ र बिकिट खरिद गरि  सहयोग गरेको छ ।

समितीका उपाध्यक्ष रंजन सिहका अनुसार दान पेटिकामा आएको रकम बाट आशा किरण केन्द्रमा रहेका बालबालिकाहरु  लाई सहयोग गर्दा छ्ठी माता प्रसन्न हुने बिश्वास रहेको बताए ।  र यस कार्यमा आफ्नो समिती तथा टोल बासीको साथपाउदा आफुहरुमा झन उर्जा थपेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

ताजा खबर

सम्बन्धित खबर