२०८२ बैशाख ३० गते, मंगलवार ०८:३७

वीरगंज,फागुन १२
वीरगन्जमा आज पहिलो पटक जगन्नाथ रथ यात्रा निकालिएको छ ।  रथयात्रा वीरगन्जको घण्टाघरबाट शुरु भएको थियो । घण्टाघरबाट निस्केको रथ यात्रा मुख्य सडकको माईस्थान, महाविरस्थना, अलखियामठ, पूजन होटल, कैलाश होटल हुदै आदर्शनगर पूरानो बसपार्कमा पुगेर सम्पन्न भएकोे आयोजकले जनाएको छ ।दिउँसो १ बजेबाट शुरु भएको रथ यात्रा दिउँसो ४ बजे सम्पन्न भएको थियो ।  रथयात्राका क्रममा हुन सक्ने सम्भावित घटनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।रथयात्रामा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा हिन्दूवादी अगुवा कार्यकर्ता उपस्थिती थियो ।

प्रतिक्रिया

धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति

धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति

पोडकास्ट सुन्नुहोस