पक्राउ गरिएको पटखा घर पठाउदै सशस्त्र प्रहरी
वीरगन्ज- नियन्त्रणमा लिइएको पठखा सशस्त्र प्रहरीले व्यक्तिगत प्रयोगकालािग घर फठाउदै गरेकोे घटना प्रकासमा आएको छ । भारतबाट नेपाल भित्र्याउने क्रममा पक्राउ परेका पटखा आवस्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा नबुझाइ सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक(असइ) रामबाबु साहले अन्य सशस्त्र प्रहरीमार्फत मोटरसायिकलमा घर पठाउदै गरेको घटना प्रकासमा आएको हो । वीरगन्ज भन्सार कार्यालयमा अवस्थित सशस्त्र प्रहरी … Continue reading पक्राउ गरिएको पटखा घर पठाउदै सशस्त्र प्रहरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed