२०८२ बैशाख ३० गते, मंगलवार ०८:३९

काठमाडौं । सोमबार सदनमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका २५ वटा भ्रष्टाचारहरूको पुराना फाइल खोल्न आयोग बन्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट पास भएको दुई महिनाभित्र शक्तिशाली आयोग बन्ने उनको दाबी गरे ।

प्रतिनिधिसभामा सोमबार बजेट माथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण फाइल फेरि खोल्ने तयारी भएको जानकारी दिए ।उनले बाल मन्दिरसहित स्काउट र बाँसबारीको जग्गाको फाइल बन्द नभएको पनि बताए ।
“टीकापुरको फाइल खुलेको छ, काम भइरहेको छ । वृहत् जनकपुरको ९ हजार बिघा जग्गाको फाइल तयार हुने क्रममा छ,” उनले भने ।पतञ्जली आयुर्वेदको फाइल पनि आजैबाट खुलेको जानकारी दिए ।

 

प्रतिक्रिया

धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति

धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति

पोडकास्ट सुन्नुहोस