सामाजिक सद्भाव खलबलाई निर्वाचन भाँड्ने षडयन्त्र असफल
वीरगन्ज- वीरगन्जमा सामाजिक सद्भाव खलबलाएर प्रतिनिधि सभा निर्वाचन विथोल्ने षडयन्त्रलाई पर्सा प्रहरीले पर्दाफास गरेको छ। धार्मिक स्थलहरूमा सुँगुरको टाउको राखी सुतली बम विष्फोट गराउने योजनामा संलग्न रहेको आरोपमा प्रहरीले गएराति वीरगन्ज महानगरपालिका वडा नं. १६, इनर्वाबाट तीन जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकका अनुसार, सामाजिक सद्भाव बिगार्ने र निर्वाचन बिथोल्ने … Continue reading सामाजिक सद्भाव खलबलाई निर्वाचन भाँड्ने षडयन्त्र असफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed