२०८१ असार १८ गते | मंगलवार २ जुलाई २०२४। आषाढ कृष्णपक्ष, एकादशी तिथि, ८ः४९ बजेपछि द्वादशी। भरणी नक्षत्र, ६ः१६ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १२ः०० बजेपछि वृष।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
प्रतिक्रिया लेख्नुहोस्