काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले राजीनामा बुझाएका हुन् । जसपाकी हसिना खान स्वास्थ्य राज्यमन्त्री थिइन् ।
अशोक राई नेतृत्वको जसपाले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुको साथै समर्थन फिर्ता लिनु को साथै सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो राजिनाम बुझाएका हुन ।