२०८२ बैशाख ३० गते, मंगलवार ०८:२७

काठमाडौँ- आफूलाई दुर्गा माता बताउँदै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा ‘माता हुँ’,  ‘बाँझोपना हटाइदिन्छु’ भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट पक्राउ गरिएको हो ।

गाउँका सोझा महिलाहरूलाई बाँझोपना हटाइदिन्छु भनेर झुक्याई ठगी गरेको उजुरीको आधारमा हजरून खातुनलाई कालिकोट प्रहरीले सुर्खेत प्रहरीको समन्वयमा वीरेन्द्रनगरबाट पक्राउ गरिएको हो ।

३६ वर्षीय खातुनले तीन लाख ४४ हजार नगद र गरगहना ठगी गरेको आरोप छ । पक्राउ परेकी खातुनलाई कालिकोट पुर्‍याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति

धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति

पोडकास्ट सुन्नुहोस