January 15,2025,Wednesday

पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक -बिवरण सहित

 

उहाँले भन्नुभयो, ‘अनुसार हिजो हामीले गाडि बुकिंग गरी वीरगञ्जबाट राति ८ बजे काठमाडौंको लागि पठायौं आज बिहान ४ बजे आफूलाई गाडि दुर्घटनामा परेको जानकारी भयो । हामीले चालक लगायत गाडीमा सवार सबै लाई फोन गर्दैछाँै कतिको फोनको घण्टी बज्दैछ तर उठिरहेको छैन, हामी पनि यस घटनाले दुःखी छाँै।’

बसमा चालक र केही यात्रु स्थानीय समेत रहेको बताउनु भयो । चालक वीरगंज नगवा निवासी का जवाहिर महतो हुन् भने अन्यको बारेमा जनाकारी लिने कार्य हुँदै गरेको कानूले बताउनु भयो ।

यता, काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ । दुवै बसमा गरी ६० जना बढी यात्रुहरु सवार रहेको प्रहरीले बताएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी गरिरहेको छ ।

को-को थिए गाडीमा यात्रु

 

प्रतिक्रिया लेख्नुहोस्