चाइना नेशनल अफशोर आयल कर्पोरेशनले पर्ल रिभर माउथ बेसिनमा ३० हजार टन अफशोर ड्रिलिंग प्लेटफर्म स्थापना गरेको छ ।

पर्ल रिभर माउथ बेसिनमा सिजियांग ३०–२बि ड्रिलिंग प्लेटफर्म सफलतापूर्वक स्थापना गरेको हो । यो चीन–स्वतन्त्र रूपमा विकसित अपतटीय ड्रिलिंग प्लेटफर्मको तौल लगभग ३० हजार टन छ ।

जसको कुल उचाई लगभग १९८ मिटर छ । जुन ७०–तले आवासीय भवन बराबर छ । सिजियांग ३०–२बि प्लेटफर्म सिजियांग तेल क्षेत्रमा सातौं अपतटीय उत्पादन सुविधा हो । जो लगभग १५० देखि १७५ किलोमिटर शेन्जेन शहरको दक्षिण पूर्वमा छ ।

प्रतिक्रिया लेख्नुहोस्