हिजबुल्लाहका नेता शैयद हसन नसरल्लाहले गाजा विरुद्धको आक्रमण जारी रहेसम्म इजरायलसँग लेबनानको युद्ध नरोकिने बताउनुभएको छ ।
नसरल्लाहले इजरायललाई दक्षिणी लेबनानमा नागरिकहरूलाई लक्षित नगर्न समेत चेतावनी दिएको छ । गाजामा दक्षिणको अवस्थाको भविष्यको लडाईको नतिजाको आधारमा निर्णय गरिने बताउनु भयो ।
नेताले द्वन्द्वमा ध्वस्त भएका गाउँ र शहरलाई पुनर्निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।