पर्सा- नेपाल तरुण दल पर्साले आज  क्षेत्र नम्बर ४ को जिम्मेवारी राज चौरसिया लाई दिएको छ । तरुण दल पर्साले शनिवार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सो जिम्मेवारी दिएको हो ।

कार्यक्रमा तरुण दलका जिल्ला अध्यक्ष बिकास तिवारीले युवा नेता राज चौरसिया लाई मनोनित गरेका हुन , नेपाल तरुण दाल पार्स क्षेत्र नम्बर ४ मा क्षेत्रिय अध्यक्ष पद रिक्त रहेकोले अजको मिति देखि सो क्षेत्रको जिम्मेवारी राज चौरसिया लाई दिएको अध्यक्ष तिवारीले बताए ।

पार्टीको नीति , नियम र निर्देशन अनुसार विधान अनुकुल काम कार्वाही सुचारु गर्ने नव अध्यक्ष चौरसिया लाई निर्देशन समेत दिए ।

प्रतिक्रिया लेख्नुहोस्