२०८२ असार १७ गते, मंगलवार ०७:०४

पश्चिमी भारतीय राज्य गुजरातको एक विमानस्थलबाट बिहीवार उडान भरेको केही समयपछि २ सय भन्दा बढी यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  विमान दुर्घटना: गुजरातबाट बेलायतका लागि उडेको एयर इण्डियाको विमान २०० भन्दा बढी यात्रु बोकेर उडेपछि केही समयमै दुर्घटनाग्रस्त भयो।
  • दृश्य विवरण: स्थानीय सञ्चारमाध्यमले विमानस्थल नजिकै आकाशमा बाक्लो कालो धुवाँ देखिएको फुटेज सार्वजनिक गरेका छन्।
  • उडान गन्तव्य: विमान बेलायत जाँदै थियो र दुर्घटना उडानको प्रारम्भिक चरणमै भएको हो।

काठमाडौं –

पश्चिमी भारतीय राज्य गुजरातको एक विमानस्थलबाट बिहीवार उडान भरेको केही समयपछि २ सय भन्दा बढी यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ । रिपोर्टकाअनुसार विमान बेलायत जाँदै थियो ।

स्थानीय सञ्चारमाध्यमको फुटेजमा विमानस्थल नजिकै आकाशमा बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस