July 22,2024,Monday

विश्व

दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखियोः पूर्वअर्थमन्त्री महत

काठमाडौ- पूर्वअर्थमन्त्री डा।प्रकाशशरण महतले एमाले–काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताउनुभएको छ । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

माओवादी सांसदको आरोपः प्रधानमन्त्री ओलीले कमिसनको प्रभावमा २२ अर्ब राजश्व छुट दिन लाग्नुभयो

काठमाडौ - नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरुलाई २२ अर्ब राजश्व छुट दिन लागेको बताउनुभएको छ । सोमवार...

भारतसँगको सीमासम्बन्धि समस्या समाधानका लागिसक्रियतापूर्वक पहल हुन्छः प्रधानमन्त्री ओली

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र कुटनीतिमार्फत भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्न नेपाल सरकार दृढ र प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा...

भ्रष्टाचारलाई जोगाउनको लागि बन्योः राष्ट्रिय सभा सदस्य पार्की

काठमाडौ - राष्ट्रिय सभाका सदस्य जगतबहादुर पार्कीले वर्तमान सरकार भ्रष्टाचार निर्मुल र सुशासन ल्याउन नभई भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाउनुभएको छ । सोमवार राष्ट्रिय...

पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय सभा सदस्य मिश्रको माग

काठमाडौ -राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गर्नुभएको छ । सोमवार सभा बैठकमा बोल्दै सदस्य मिश्रले सरकारसँग यस्तो माग गर्नुभएको हो...

सरकारले स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल निर्माण गर्नुपर्छः योगेशकुमार भट्टराई

काठमाडौ - सत्तारुढ नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धि कानून तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ । सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो...

सहकारी प्रकरणबारे स्थानीय तहसँग संसदीय छानबिन विशेष समितिको छलफल

पर्सा - सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका सम्बन्धमा स्थानीय तहसँग छलफल गरेको छ । सोमवार सिंहदरबारमा बसेको बैठकमा संघीय...

पुर्व भुमिसुधार राज्य मन्त्री रामचन्द्र रायको निर्ममतापुर्वक हत्या

मनोज यादवर / सर्लाही राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पुर्व भुमिसुधार राज्य मन्त्री रामचन्द्र रायको हिजो राती ११ :३० बजेको समयमा केही अज्ञात ब्यक्तिको...

संविधान संशोधन गर्नुपरे सबै दलको सहमती लिने प्रयास हुन्छः योगेश भट्टराई

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरुलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताउनुभएको छ । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका...

ओलीलक्षित माधवको टिप्पणीः सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन

काठमाडौँ- नेकपा (एकीकृत)समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ काँग्रेस–एमाले गठबन्धनको औचित्य पुष्टि हुने कुनै आधार नभएको बताउनु भएको छ । आईतबार प्रधानमन्त्री केपी...

ताजा अपडेटस्

प्रतिक्रिया लेख्नुहोस्