२०८२ कार्तिक २७ गते, बिहीबार ११:२३

राप्रपा प्रमुख सचेतक शाहीलाई वर्षमानको जवाफः स्टन्ट गरेर राजनीति चल्दैन

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले स्टन्ट र सस्तो लोकप्रियताबाट राजनीति नचल्ने बताए।
  • राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादीमाथि लगाएका आरोपलाई पुनले हावादारी, तर्कहीन र वाहियात भने।
  • पुनले शाहीलाई हावादारी कुरा गर्ने व्यक्ति भन्दै यस्ता कुराले कहीँ नपुग्ने दाबी गरे।

काठमाडौँ-
नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले स्टन्ट गरेर राजनीति नचल्ने बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्रमाथि विभिन्न आरोप लगाउनुभएको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उपमहासचिव पुनले प्रमुख सचेतक शाही हावादारी कुरा गर्ने व्यक्ति भएको बताउनु भयो । उहाँले वाहियात, तर्कहिन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनु भयो ।

उहाँले सस्तो लोकप्रियताबाट राजनीति चल्न नसक्ने बताउनु भयो ।

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार

पोडकास्ट सुन्नुहोस