२०८३ मंसिर ११ गते, शुक्रबार ३:०४

मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोडको बजेट प्रस्तुत

चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार र पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड विनियोजन गरिएको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  बजेट घोषणा: मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ अर्ब ५८ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
  • खर्च विवरण: बजेटमा चालु खर्चका लागि १६ अर्ब ७२ करोड र पुँजीगत खर्चका लागि ३० अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
  •  प्राथमिकता क्षेत्रहरू: शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा जोड दिइएको छ।

जनकपुरधाम-

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन्।

बजेटमा चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार र पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड विनियोजन गरिएको छ। यो बजेटले प्रदेशको विकास, पूर्वाधार, र जनकल्याणकारी योजनाहरूलाई प्राथमिकता दिएको अर्थमन्त्री यादवले बताए।

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, र पूर्वाधार विकासमा विशेष जोड दिएको छ भने प्रदेशको आर्थिक समृद्धि र सामाजिक विकासलाई तीव्रता दिने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस