२०८२ पुष २७ गते, आईतवार १४:१६

सरकारले सदनलाई हेप्योः प्रमुख सचेतक पाण्डे

प्रतिनिधि सभाको बैठकमा विनियोजित शिर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उहाँले सरकारले सदनलाई हेपेको आरोप लगाउनुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सदनप्रति बेवास्ता: प्रमुख सचेतक हितराज पाण्डेले सम्बन्धित मन्त्रीहरू अनुपस्थित रहेको र कार्यसूची परिवर्तन भइरहेकाले सरकारले सदनलाई हेपेको आरोप लगाउनुभयो।
  • सरकारको उदासीनता: लामो समयदेखि सदनमा आन्दोलन भइरहँदा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै उहाँले सरकार बेखबर रहेको उल्लेख गर्नुभयो।
  • प्राविधिक अवरोधको गुनासो: बजेटको किताब नआएकाले खर्च कटौतीको प्रस्ताव दिन नपाएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो।

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजित शिर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उहाँले सरकारले सदनलाई हेपेको आरोप लगाउनुभएको हो । उहाँले कार्यसूचि आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले सदनमा आन्दोलन भएको लामो समय भएपनि सरकार बेखबर रहेको बताउनु भयो । उहाँले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले बजेटको कितव नआउँदा खर्च कटौतिको प्रश्ताव दिन नपाएको गुनासो गर्नुभयो ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस