२०८२ पुष २७ गते, आईतवार १४:२१

भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु

राज्यको पुणे जिल्लाको जेजुरी–मोरगाउँ रोडमा धेरै तिब्र गतिमा चलाइएको एउटा निजी कारले रोकिएको गाडीलाई ठक्कर दिँदा सडक दुर्घटना भएको थियो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सडक दुर्घटना: महाराष्ट्रको पुणे जिल्लामा तिब्र गतिमा चलाइएको कारले रोकिएको गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
  • ९ जनाको मृत्यु: दुर्घटनामा एक बालक र एक महिलासहित जम्मा ९ जनाको ज्यान गएको छ।
  • घाइतेको उपचार: एक बालकसहित तीन जना घाइते भएका छन् र उनीहरूलाई नजिकको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

काठमाडौँ-

भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा सडक दुर्घटनामा एक बालक र एक महिलासहित नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । एक बालकसहित अन्य तीन जना घाइते भएका छन् ।

उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको छ । राज्यको पुणे जिल्लाको जेजुरी–मोरगाउँ रोडमा धेरै तिब्र गतिमा चलाइएको एउटा निजी कारले रोकिएको गाडीलाई ठक्कर दिँदा सडक दुर्घटना भएको थियो ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस