२०८२ पुष २७ गते, आईतवार १४:२१

इरानमाथि आक्रमण गर्ने की नगर्ने दुई हप्ताभित्र निर्णय हुन्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा इरानमाथि हमला गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिनुहुने भएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ट्रम्पको निर्णय प्रतीक्षा: राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ताभित्र इरानमाथि हमला गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिनेछन्।
  • स्पष्ट सन्देश र अनिश्चितता: ट्रम्पले इरानलाई स्पष्ट सन्देश दिइसकेको भए पनि वार्ता हुने वा नहुनेबारे अझै अनिश्चितता छ।
  • पत्राचार जारी: अमेरिका र इरानबीच पत्राचार भइरहेकाले संवादको सम्भावना जीवित छ।

काठमाडौँ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा इरानमाथि हमला गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिनुहुने भएको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीवार पत्रकार सम्मेलनका क्रममा यस्तो बताउनुभएको हो ।

राष्ट्रपतिले आफूलाई स्पष्ट सन्देश दिनुभएको भन्दै उहाँले निकट भविष्यमा इरानसँग वार्ता हुने की नहुने भन्ने स्पष्टता नरहेको बताउनु भयो ।

अमेरिका र इरानबीच पत्राचार जारी रहेको उहाँको भनाइ छ ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस