२०८३ असार १० गते, बुधबार १३:१७

हङकङको कुल वस्तु निर्यात र आयातमा पहिलो ५ महिनामा दोहोरो अंकको वृद्धि

२०२५ को पहिलो पाँच महिनामा वस्तुहरूको कुल निर्यातको मूल्यमा वार्षिक रूपमा १२.६ प्रतिशतले वृद्धि भएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  निर्यातमा वृद्धि – २०२५ को पहिलो पाँच महिनामा हङकङको वस्तु निर्यात मूल्य १२.६% ले बढेको छ।
  • आयातमा उच्च वृद्धि – सोही अवधिमा वस्तु आयात मूल्य १२.९% ले वृद्धि भएको छ।
  • मे महिनाको उल्लेखनीय उछाल – मे २०२५ मा मात्र निर्यातमा १५.५% र आयातमा १८.९% वृद्धि देखिएको छ।

काठमाडौं-

२०२५ को पहिलो पाँच महिनामा वस्तुहरूको कुल निर्यातको मूल्यमा वार्षिक रूपमा १२.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुहरूको आयातको मूल्यमा वार्षिक रूपमा १२.९ प्रतिशतले वृद्धि भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।

सरकारको जनगणना र तथ्याङ्क विभागले जारी गरेको पछिल्लो वाह्य व्यापारिक तथ्याङ्कअनुसार मे २०२५ मा हङकङको निर्यात र आयातको कुल मूल्यमा क्रमशः १५.५ प्रतिशत र १८.९ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस