२०८३ भाद्र २२ गते, सोमबार २०:२१

इजरायलद्वारा यमनको लाल सागर बन्दरगाहहरूमा आक्रमण

इजरायलले पश्चिमी होडेइदाह प्रान्तमा रहेको यमनको लाल सागर बन्दरगाहहरूमा श्रृंखलावद्ध हवाई आक्रमण शुरु गरेको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • आक्रमण शुरू: इजरायलले यमनको होडेइदाह प्रान्तका लाल सागर बन्दरगाहहरूमा हवाई आक्रमण शुरू गरेको छ। सेनाले खाली गर्ने चेतावनी दिएपछि विस्फोटहरू भए। होडेइदाहसहित पश्चिमी तटमा धेरै स्थानमा धमाकाहरू भए।
  • लक्षित ठाउँहरू: रक्षामन्त्री इजरायल काट्जका अनुसार होडेइदाह, अस सलिफ, रास इसा, रास कातिब पावर स्टेशन र सन् २०२३ मा कब्जा भएको ग्यालेक्सी लिडर जहाजलाई निशाना बनाइयो।
  • उद्देश्य: यी बन्दरगाहहरू हुथीहरूले इरानबाट हतियार ल्याउन प्रयोग गर्थे। आक्रमण हुथीका हमलाहरूको जवाफमा गरिएको हो।

काठमाडौं-

इजरायलले पश्चिमी होडेइदाह प्रान्तमा रहेको यमनको लाल सागर बन्दरगाहहरूमा श्रृंखलावद्ध हवाई आक्रमण शुरु गरेको छ ।

इजरायली सेनाले सामाजिक सञ्जालमार्फत तत्काल खाली गर्ने चेतावनी जारी गरेको केही मिनेटपछि आक्रमणहरू भएको जनाएको हो ।प्रत्यक्षदर्शीहरूले होडेइदाह बन्दरगाहसहित यमनको पश्चिमी तटमा धेरै स्थानहरूमा विस्फोट भएको रिपोर्ट गरेका छन् ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमणहरूले हुथी गढहरू, जसमा होडेइदाह, अस सलिफ र रास इसा, रास कातिब पावर स्टेशन र नोभेम्बर २०२३ मा हुथी सेनाले कब्जा गरेको जहाज ग्यालेक्सी लिडरमाथि आक्रमण गरेको बताउनु भयो ।

इजरायली सेनाले लक्षित बन्दरगाहहरू हुथीहरूले इरानी शासनबाट हतियारहरू स्थानान्तरण गर्न प्रयोग गरेका थिए ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस