२०८३ असार ११ गते, बिहीबार ००:२२

सार्वजनिक विद्यालयहरुलाई निजी विद्यालयको स्तरमा पु¥याउने गरी काम भइरहेको छः मन्त्री पन्त

मन्त्री पन्तले सरकारले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गर्नेगरी काम गरिरहेको पनि बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • विद्यालयको स्तर वृद्धि: सामुदायिक र सार्वजनिक विद्यालयलाई निजी स्तरमा पु¥याउन सरकारले लगानी र काम अघि बढाएको।
  • शिक्षा सुधार: उच्च शिक्षालाई समयानुकूल बनाउने र निजी विद्यालयलाई गुठी मोडेलमा ल्याउने प्रयास।
  • शिक्षा विधेयक: चालु अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी।

काठमाडौं-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई पनि निजी विद्यालयको स्तरमा पु¥याउने गरी काम अघि बढाइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यले यथेष्ठ लगानी गर्नसक्यो भने निजी स्तरकै सरकारी विद्यालयहरु बन्ने दाबी गर्नुभयो ।

सरकारले उच्च शिक्षालाई पनि समयानुकुल बनाउन चाहेको बताउनु भयो । निजी विद्यालयलाई पनि गुठीको मोडेलमा ल्याउन प्रयत्नरत रहेको बताउनु भयो ।

मन्त्री पन्तले सरकारले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गर्नेगरी काम गरिरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस