२०८२ असार २९ गते, आईतवार १६:४१

स्ट्रासबर्गमा दिउँसो भएको मतदान प्रश्तावको विपक्षमा ३६०, पक्षमा १७५ र अनुपस्थित १८ मतले समाप्त भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन खोप खरिदमा अनियमितताको आरोप सामना गर्दै युरोपेली संसदमा अविश्वासको मतबाट बच्न सफल हुनुभएको छ।
  • स्ट्रासबर्गमा भएको मतदानमा अविश्वास प्रस्तावको विपक्षमा ३६०, पक्षमा १७५ र अनुपस्थित १८ मत पर्‍यो, जुन पारित हुन आवश्यक दुई तिहाइ बहुमतभन्दा कम थियो।
  • अविश्वास प्रस्ताव रोमानियाली अति–दक्षिणपन्थी सांसद घेओर्गे पिपेरियाले खोप खरिदमा अपारदर्शिताको आरोप लगाउँदै शुरु गर्नुभएको थियो।

काठमाडौँ-

खोप खरिदमा अनियमितता गरेको आरोप खेपिरहनुभएकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन युरोपेली संसदमा अविश्वासको मतबाट बच्न सफल हुनुभएको छ । उहाँको नेतृत्वमाथि खोप खरिदमा अपारदर्शिता भएको भन्दै उहाँमाथि अविश्वासको प्रश्ताव दर्ता गरिएको थियो ।

स्ट्रासबर्गमा दिउँसो भएको मतदान प्रश्तावको विपक्षमा ३६०, पक्षमा १७५ र अनुपस्थित १८ मतले समाप्त भयो । जुन पारित हुन आवश्यक दुई तिहाइ बहुमतबाट कम थियो । अविश्वासको प्रस्ताव रोमानियाली अति–दक्षिणपन्थी सांसद घेओर्गे पिपेरियाले शुरु गर्नुभएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस