२०८२ असार ३० गते, सोमबार १२:४६

जुलाई ४ मा मध्य टेक्सासमा आएको विनाशकारी बाढी अमेरिकी इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपहरू मध्ये एक बनेको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मानवीय क्षति: १००+ मृत्यु, १६०+ बेपत्ता, अमेरिकी इतिहासको घातक प्रकोप।
  • तयारीमा कमजोरी: बाढीले अमेरिकाको विपद् तयारी र जलवायु अनुकूलनको कमजोरी उजागर।
  • सरकारी जवाफदेही: अधिकारीहरूले जिम्मेवारी अस्वीकार गरे, बजेट कटौतीले प्रकोप बढायो।

काठमाडौं-

जुलाई ४ मा मध्य टेक्सासमा आएको विनाशकारी बाढी अमेरिकी इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपहरू मध्ये एक बनेको छ । जसबाट एक सय भन्दा बढीको ज्यान गएको छ । १ सय ६० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् ।

अमेरिकी अधिकारीहरूले कुनैपनि सरकारी जिम्मेवारी अस्वीकार गरे पनि अन्तर्राष्ट्रिय विज्ञहरूले विपद्ले अमेरिकाको विपद् तयारी, जलवायु अनुकूलन र संस्थागत प्रतिक्रियामा महत्वपूर्ण र निरन्तर कमजोरीहरूलाई उजागर गरेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस