२०८३ भाद्र १० गते, बुधबार १३:४१

भोकमरी र नाकाबन्दीका बीच जीवनका लागि संघर्ष गर्दै गाजाका माझीहरु

काठमाडौं-

प्यालेस्टिनी माझी सलीम अबु रायलाले गाजाको तटवर्ती क्षेत्रमा माछा मार्ने काममा तीन दशकभन्दा बढी समय बिताएका छन् । गाजा शहरको पश्चिममा अवस्थित अल–शाती शरणार्थी शिविरका शरणार्थी हुन् । अक्टोबर २०२३ मा गाजापट्टी विरुद्ध इजरायली युद्ध शुरु भएदेखि समुन्द्र खतरा, निराशाको ठाउँमा परिणत भएको छ ।

गाजाको माछा मार्ने पहुँचमा कडा इजरायली प्रतिवन्धहरूको बीचमा स्थानीय माझीहरूले गोलीबारी, उत्पीडन र गिरफ्तारीको निरन्तर धम्की सामना गर्छन् ।

माछा मार्ने कामले अब मृत्यु र रगत मात्र ल्याउने उनीहरुको क्रन्दन छ । आफूहरुको लागि यो नै जीविकोपार्जन रहेकाले त्यसलाई त्याग्न नसक्ने बताए ।

प्रतिक्रिया

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

पूर्वसांसद हजराद्वारा विद्यालय भवनको शिलान्यास, डा. गोविन्द केसीको हठका कारण चिकित्सा शिक्षा क्षेत्रले प्रगति गर्न नसकेको आरोप

वीरगन्ज- एक करोड ८६ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन

पोडकास्ट सुन्नुहोस