२०८२ श्रावण १ गते, बिहीबार २०:४९

वीरगन्ज-
नेपाल खानेपानी संस्थानबाट धाराको नयाँ कनेक्सन लिंदा अब धरौटि र कनेक्शा शुल्क वीरगन्जबासिले तिर्नु पर्दैन ।  वीरगन्ज महानगरपालिका र नेपाल खानेपानी संस्थान बीच भएको दुई पछिय सम्झौता अनुसार धाराको नयाँ कनेक्सन लिंदा उपभोगताले तिर्नु पर्ने कनेक्शन र धरौटिबाप्तको रकम महानगरपालिकाले तिर्ने  दुईपछिय सम्झौता भएको हो ।

वीरगन्जमा देखा परेको सुद्ध खानेपानीको समस्यालाई सम्बोधन गर्न बिहिबार वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी दुईपक्षिय सम्झौता भएको महानगरपालिकाले जनाएको छ । नेपाल खानेपानी संस्थानबाट धाराको नयाँ कनेक्शन लिंदा उपभोगताले कनेक्नस र धरौटि बाप्त  तिर्दै आएको ६ हजार ३ सय ९० रुपैया  अब महानगरपालिकाले तिर्ने र महानगरपालिकाको सिफारिसमा वीरगन्जवासिलाई सोझौ धारा जडान गर्ने सम्झौता भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिनुभयो। उहाँले अब महानगरपालिका भित्र खानेपानीको पाइपलाइन भएको क्षेत्रमा नयाँ धारण जडान गर्दा उपभोगताले खपत भएको पानीको शुल्कमात्र मात्र मासिक रुपमा तिर्ने सम्झौता भएको बताउनुभयो।

वीरगन्जवासिले खेप्दै आएको खानेपानीको अभाव र समस्यालाई सम्बोधन गर्दै  स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष पहल र नेपाल सरकारका खानेपानी मन्त्रि प्रदिप यादवको विशेष सकृयतामा समझदारी पत्रमा हस्ताक्षर भएको  महानगरपालिकाले जनाएमको  छ ।

बीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले संयुक्त रुपमा हस्ताक्षर गरेको समझदारी पत्र यही साउन १ गते देखि लागुहँने छ ।
वीरगन्जमा भएको दुई पछिय सम्भौताले महानगरपालिका भित्र स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने

प्रतिक्रिया

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

पोडकास्ट सुन्नुहोस