२०८२ श्रावण ४ गते, आईतवार २०:२६

काठमाडौँ-

भियतनाम समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि उत्तरी भियतनामको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ४७ जनाको उद्धार गरिएको छ ।

अनुसन्धानको काम जारी रहेकाो बताइएको छ । ४८ भियतनामी पर्यटकलाई दर्शनीय स्थल भ्रमणमा बोकेर जाँदा जहाज डुबेको थियो । राज्य स्वामित्वमा रहेको मिडियाका नुसार जहाजमा पाँच जना चालक दलका सदस्य पनि थिए ।

भियतनामी उपप्रधानमन्त्री ट्रान होङ हाको निर्देशनमा क्वाङ निन्ह प्रान्तका अधिकारीहरूले उद्धार कार्यलाई सहयोग गर्न चार ठूला जहाजहरू र मुख्य उद्धार बलहरू परिचालन गरिएको थियो । हराइरहेका व्यक्तिहरूको खोजी भइरहको छ ।

प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक

सम्बन्धित खबर

समाचार

पोडकास्ट सुन्नुहोस