काठमान्डौै-

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा कोइला खानीभित्र भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएको कोइला खानीका प्रान्तीय निर्देशक मौ घाइते सबैलाई अस्पताल लगिएको छ । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको पनि बताइएको छ ।