२०८३ बैशाख २ गते, बुधबार १०:०८

पोखरीयामा पानीका लागि ‘इस्तिस्का’ नमाज अदा

पोखरीय-

पर्साको पोखरीया नगरपालिका–९ बैरिया स्थित खेतमा मुस्लिम समुदायले पानीका लागि विशेष धार्मिक प्रार्थना ‘इस्तिस्का’ नमाज अदा गरेका छन्।

आज बिहान १० बजे दुई रकात नमाज अदा गरी अल्लाहसँग पानीको लागि दुवा गरिएको हो। लामो समयदेखि वर्षा नहुनु र गर्मी बढ्दा जनजीवन प्रभावित बनेपछि स्थानीय मुस्लिम समुदायले सामूहिक रूपमा खेतमै भेला भई प्रार्थना गरेका हुन्।

नमाजपछि सहभागीहरूले हात उठाएर दुवा गर्दै भने, “या अल्लाह! हाम्रो दुवा कबुल फरमा, आफ्नो रहमतको पानी दे। हामी तिमीमाथि भरोसा गर्छौं, तिमी सबैका मालिक हौ। जमिन, बोटबिरुवा र मानिसहरू पानीको लागि तडपिरहेका छन्। कृपया हाम्रो फरियाद सुन र पानीको बरसात गर।”

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस