२०८३ मंसिर ११ गते, शुक्रबार ३:५०

पाकिस्तानमा विपद्जन्य घटनामा तीन दिनमा ३१३ जनाको मृत्यु

मुसलधारे मनसुनी वर्षाका कारण आएको बाढीपछि उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विगत तीन दिनमा ३ सय १३ जनाको मृत्यु भएको छ ।

१५० भन्दा बढी अझै बेपत्ता छन् ।बुनेर जिल्लामा अझै पनि १५० जना भग्नावशेषमा फसेको हुनसक्ने अनुमान गरिएको छ।जहाँ २१३ जनाको मृत्यु र १२६ जना घाइते भएको पुष्टि भएको छ ।

छिमेकी शांगला जिल्लामा पनि यस्तै अवस्था रहेको बताइएको छ । एनडीएमएकाअनुसार जुन २६ मा मनसुन शुरु भएदेखि राष्ट्रव्यापी रूपमा चलिरहेको मनसुन मौसमबाट मृत्यु हुनेको संख्या ६ सय ५३ पुगेको छ ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस