२०८३ असार २९ गते, सोमबार १८:१७

न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गयोः सांसद कार्की

नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • न्यायमा पहुँच घट्दो – सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्याय प्रणालीमा सर्वसाधारणको पहुँच कम हुँदै गएको र सर्वोच्च अदालतमा धेरै मुद्दा अलपत्र रहेको बताएका छन्।
  • प्रश्न र सुझाव – उनले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्ति थापासँग मुद्दा टुंग्याउने र जनताको विश्वास बढाउने योजना के छन् भनेर प्रश्न गरे।
  • कार्यसूची अनुसार सुनुवाई – संसदीय सुनुवाई समितिमा शान्ति थापा र न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिइयो।

काठमाडौं –

नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताउनुभएको छ ।

संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरु विचाराधिन रहेको बताउनु भयो ।

उहाँले ति मुद्दालाई अघि बढाउन सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति थापासँग तपाईंका योजना के छन् भन्दै प्रश्न गर्नुभयो । न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएकोप्रति ध्यानाकर्षण गराउनु भयो ।

उहाँले संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

पोडकास्ट सुन्नुहोस