२०८२ असार ३० गते, सोमबार १९:३३

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली संघ (इयु) को निर्यातमा ३० प्रतिशत कर लगाउने वाशिंगटनको निर्णयको आलोचना गर्नुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • कर नीतिको आलोचना: उर्सुला भोन डेर लेयनले इयु निर्यातमा वाशिंगटनको ३० प्रतिशत कर लगाउने निर्णयको आलोचना गर्दै यसले ट्रान्सएट्लान्टिक आपूर्ति श्रृङ्खलामा बाधा पुग्ने बताए।
  • जवाफी करको चेतावनी: आवश्यक परे इयुले अमेरिकामाथि जवाफी कर लगाउने चेतावनी उनले दिए।
  • अमेरिकी घोषणाको पृष्ठभूमि: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इयु निर्यातमा ३० प्रतिशत कर लगाउने घोषणापछि भोन डेर लेयनको यो प्रतिक्रिया आएको हो।

काठमाडौं-

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली संघ (इयु) को निर्यातमा ३० प्रतिशत कर लगाउने वाशिंगटनको निर्णयको आलोचना गर्नुभएको छ ।

उहाँले आवश्यक परे इयुले अमेरिकामाथि कर लगाउने चेतावनी समेत दिनुभयो । इयु निर्यातमा ३० प्रतिशत कर लगाउनाले अत्यावश्यक ट्रान्सएट्लान्टिक आपूर्ति श्रृङ्खलाहरूलाई बाधा पु¥याउने बताउनु भयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इयु निर्यातमा ३० प्रतिशत कर लगाउने बताएको अघिल्लो घोषणापछि उहाँको यो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस