२०८३ मंसिर ११ गते, शुक्रबार ४:०८

इजरायलद्वारा दक्षिणी दमास्कस क्षेत्रमा आक्रमण

काठमाडौँ–

सिरियाली अधिकारीहरू र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले दक्षिणी ग्रामीण इलाकामा धेरै हवाई आक्रमण गरेका छन् ।  सैन्य अड्डाहरूमा प्रहार गरेर घण्टौंसम्म उक्त क्षेत्रमा पहुँच रोकेको बताइएको छ ।

बासिन्दाहरूले राजधानीको दक्षिणपश्चिममा रहेको अल–किसवाह शहर नजिकै कम्तिमा आठ इजरायली आक्रमणहरू रिपोर्ट गरेका छन् । राज्य सञ्चालित इखबारिया टिभीले इजरायली विमानले वरपरका ठाउँहरूलाई लक्षित गरेको पुष्टि गरेको छ ।  सानाले मंगलबारको इजरायली आक्रमणमा ६ जनाको मृत्यु भएको बताएको छ ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस