
मधेश प्रदेशमा ‘२ नम्बर’ रजिष्टरको रहस्य: अख्तियारले थाल्यो स्वास्थ्य संस्थाको स्वीकृतिमाथि छानबिन
जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निजी स्वास्थ्य संस्थाहरूलाई दिएको सञ्चालन अनुमति