२०८२ चैत्र २५ गते, बुधबार २३:३४

Category: विशेष खबर-३

संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ – सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ। हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ।

कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बतउनुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डाः गृहमन्त्री

काठमाडौँ –  गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा रहेको बताउनुभएको छ ।

विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिद प्रतिको सच्चा श्रद्धाञ्जली-राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिद प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका

जनताले वर्तमान सरकारको विकल्प खोजिरहेका छन्ः अध्यक्ष नेपाल

काठमाडौं-  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

अभियोजन पुष्टि नहुँदै नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन गर्नु होः सांसद गौतम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोवता गौतमले सरकारले कानूनको दुरुपयोग गरेर  मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाउनुभएको छ । मंगलवार

प्रेस सेन्टर नेपालको आज २१औँ स्थापना दिवस, बीरगन्जमा प्रभातफेरी र रक्तदानको आयोजना

वीरगन्ज – प्रेस सेन्टर नेपालले २१औँ स्थापना दिवस आज वीरगन्जमा पनि मनाइएको छ । प्रेस सेन्टर पर्साले वीरगन्जमा प्रभातफेरी निकालेर

मदन रुन्चेको गोदाममा सशस्त्र प्रहरीको छापा, लाखौको सामान भंसार बुझाइयो

बीरगंज – प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको एक टोलीले सोमवार आदर्शनगर स्थित एक ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छली

स्पष्ट बहुमतको सरकार छ, कसैले ढाल्छु भन्दैमा ढल्दैनः मन्त्री अधिकारी

काठमाडौं- सरकारले सहकारीमा देखिएका समस्याहरुको दीर्घकालिन समाधानको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । ललितपुरको पुलचोकमा स्थापना गरिएको

ट्रम्पको निर्णयपछि नेपालमा अमेरिकी अनुदान कार्यक्रम स्थगन, कुन-कुन क्षेत्रमा पर्छ असर ?

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा अमेरिकी अनुदानमा सञ्चालित सबै कार्यक्रमहरू ९० दिनका लागि स्थगित भएका छन्

पोडकास्ट सुन्नुहोस