
अदालतको अन्तरिम आदेशपछि पनि राजदूतहरूलाई नेपाल फर्कन निर्देशन, परराष्ट्र मन्त्रालयको पत्र सार्वजनिक
काठमाडौं-सर्वोच्च अदालतले ११ देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पनि सरकारले ती राजदूतहरूलाई नेपाल

















