२०८३ श्रावण १३ गते, बुधबार ०१:५८

Category: विशेष

बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु,उद्दार कार्य जारी

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले मध्यान्न १२ बजेसम्मको विवरण अनुसार ५२

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

काठमाडौं – जेनजी पुस्ताका युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेका छन् ।

जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन्

सर्लाहीका १६ सय भन्दा बढी घर बाढीको डुबानमा

सर्लाही- राजेन्द्र बिश्वकर्मा, सर्लाही। दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय

नेपालमा मौसम पूर्वानुमानमा सुधार : प्रविधिको विस्तारले भविष्यवाणी विश्वसनीय बन्दै

काठमाडौं – कुनै समय नेपालमा मौसमको भविष्यवाणीप्रति आलोचना मात्र नभइ व्यंग्य समेत हुने गर्दथ्यो । विश्वास कम र कटाक्ष बढी

बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामल गायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।

वीरगन्जमा बाढीको कहर : सिर्सिया नदीको जलस्तर बढ्दा ३०० भन्दा बढी घर डुबानमा, उद्धारमा सेना–प्रहरी सक्रिय, राहत वितरण तीव्र

वीरगन्ज- शनिबार बिहानैदेखि परेको अविरल वर्षाले सिर्सिया नदीको जलस्तर तीव्र रूपमा बढेपछि वीरगन्जका विभिन्न वस्तीहरू बाढीको चपेटामा परेका छन्। नदीमा

बाढी–दुःखमा मधेस, मुख्यमन्त्री सिंहको “विज्ञप्ति स्टन्ट” मात्र!

वीरगन्ज – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुक्रबारदेखि परेको अविरल वर्षा र त्यसले सिर्जना गरेको संकटपूर्ण अवस्थाप्रति ध्यानाकर्षण गर्दै

नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं

काठमाडौं- नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

वीरगन्जको गहवामाई मन्दिर परिसरमा एक पुरुषको शव फेला

वीरगन्ज – वीरगन्जस्थित ऐतिहासिक गहवामाई मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ। मृतकको पहिचान वर्षौँदेखि मन्दिर परिसरमा फूल बेच्दै

पोडकास्ट सुन्नुहोस