२०८२ पुष २३ गते, बुधबार ०१:५५

Category: शिक्षा

सभापति थापाको टिप्पणीः विद्यालय शिक्षा विधेयक शिक्षक विधेयक जस्तै भयो

काठमाडौं – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीति हाबी भएको कारण अवस्था शैक्षिक अस्तव्यस्त

शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पु¥याउनुपर्ने टड्कारो चुनौति छः सभापति देउवा

काठमाडौं – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पु¥याउनुपर्ने टड्कारो चुनौति रहेको बताउनुभएको छ ।

मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा एसईई २०८१ को उत्कृष्ट केन्द्राध्यक्ष घोषित

वीरगन्ज- पर्साको ठोरी गाउँपालिका–४ मा रहेको माध्यमिक विद्यालय विजयवस्तीका प्रधानाध्यापक नारायण लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को उत्कृष्ट केन्द्राध्यक्ष

जनपक्षीय शिक्षा ऐनको मागसहित अखिल क्रान्तिकारीको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

काठमाडौँ- विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माईतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ

नेपाल र नेपाली जीवित रहेसम्म भानुभक्तको महत्व रही रहन्छः शिक्षामन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रही राख्ने बताउनुभएको छ । ♠  समाचार

पर्साको ठाकुर राम बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख ‘हराएको’ भन्दै स्ववियुको विरोध प्रदर्शन

पर्सा- ठाकुर राम बहुमुखी क्याम्पस, पर्सामा क्याम्पस प्रमुख रञ्जित प्रसाद यादव ‘हराएको’ भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विरोध प्रदर्शन

सार्वजनिक विद्यालयहरुलाई निजी विद्यालयको स्तरमा पु¥याउने गरी काम भइरहेको छः मन्त्री पन्त

मन्त्री पन्तले सरकारले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गर्नेगरी काम गरिरहेको पनि बताउनु भयो । ♠  समाचार सारांश ♠

शिक्षा विधेयकलाई शिक्षकको विधेयक नबनाइयोस्ः सांसद शर्मा

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन सरकारसँग आग्रह गर्नुभएको छ । ♠  समाचार सारांश

एसईई कायम राख्ने सहमति : प्रदेश स्तरबाट सञ्चालन हुने

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड एसईई कायम रहने: प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज

एसईई २०८१: ननग्रेडेड विद्यार्थीले साउन २९ देखि मौका परीक्षा दिन पाउने

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ननग्रेडेड (एनजी) भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका

पोडकास्ट सुन्नुहोस