
इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप, अदियाला जेल बाहिर परिवार र पीटीआई कार्यकर्ताको विरोध प्रदर्शन
काठमाडौं – पूर्व पाकिस्तानी प्रधानमन्त्री तथा पीटीआई संस्थापक इमरान खानको स्वास्थ्य र उनीमाथिको व्यवहारबारे परिवार र समर्थकहरूको चिन्ता बढ़्दै गएपछि

















