२०८२ पुष २३ गते, बुधबार ०३:२३

Category: विश्व

चीनले गर्यो नयाँ लो अर्थ आर्बिट स्याटलाइट प्रक्षेपण

काठमाडौं- चीनले ह्यानान प्रान्तको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण स्थलबाट सोमबार नयाँ लो अर्थ आर्बिट स्याटलाइट समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने

काठमाडौं- अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ ।

कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं घरपरिवार प्रभावित

काठमाडौं- समुद्री आँधी ‘कालमेगी’ले भियतनाम समेत प्रभावित भएको छ । आँधीले भियतनाममा पनि वितण्डा मच्चाएको छ ।बिहीबार साँझ मध्यतिर भियतनाम

चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली

काठमाडौं- चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ । आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनले

विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं- भारतको बिहार राज्यमा आजदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ । कुल २४३ सिटमध्ये पहिलो चरणमा

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

काठमाडौं – अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार

चिनियाँ बजारमा युएईका उत्पादन : ऊँटको दूध रोजाइमा

काठमाडौं- आठौं चाइना इन्टरनेशलन इम्पोर्ट एक्पोमा युएईका फर्महरूले चिनियाँ बजारमा प्रवेश गर्ने लक्ष्य राखेका छन् । चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो

भोजपुरी अभिनेता तथा सांसद रवि किशनलाई धम्की दिने युवक पंजाबबाट पक्राउ

गोरखपुर –भोजपुरी सिनेमाका सुपरस्टार तथा लोकसभा सांसद रवि किशनलाई फोनमा ज्यान मार्ने धम्की दिने युवकलाई गोरखपुर प्रहरीले पक्राउ गरेको छ।

अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

काठमाडौं- उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण

गाजामा युद्धविराम पछि दुवै पक्षका बन्दीहरुको मुक्तिको प्रक्रिया सुरु

काठमाडौं- गाजामा इजरायल र हमासबीच सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ । युद्धविराम लागू भएपछि इजरायली सेनाले गाजा क्षेत्रमा

पोडकास्ट सुन्नुहोस