२०८२ पुष ६ गते, आईतवार २२:३२

Category: फिचर

सुरक्षित खानेपानीको पहुँच शत प्रतिशत नागरिकमा पु¥याउन तीन तहबीच समन्वय आवश्यकः खानेपानी मन्त्री यादव

काठमाडौँ –  खानेपानीमन्त्री प्रदीप यादवले शत प्रतिशत सुरक्षित खानेपानीको पहुँच पु¥याउन तीन तहका सरकारबीच समन्वयको आवश्यक रहेको बताउनुभएको छ ।

संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गर्छौँः सांसद भट्टराई

काठमाडौँ –  नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताउनुभएको छ । सोमवार

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता गरिनुपर्छः सांसद शाही

काठमाडौँ –   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट हुबहु फिर्ता गरिनुपर्ने बताउनुभएको छ

मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित

काठमाडौं- मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक,

अध्यादेश राष्ट्रिय सभाबाट पारित हुन दिँदैनाँ: अध्यक्ष दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न जरुरीः अख्तियार प्रमुख राई

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु

मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगन्ज गोल्डकप फागुन दोस्रो साताबाट सुरु हुने

वीरगन्ज – मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगन्जको आर्दशनगर रंगशालामा हुने भएको छ ।

आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न लागिएको होः गृहमन्त्री लेखक

वीरगन्ज-  गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउनेका लागि नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन संसदमा

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट फिर्ता

वीरगन्ज-  प्रतिनिधि सभाबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएको छ ।

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनलाइन टिभी पत्रकार संघको बिरोध प्रदर्शन

काठमाडौं- सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ । आईतवार काठमाडौंको माईतीघर मण्डलामा अनलाइन टिभी पत्रकार संघ नेपालको

पोडकास्ट सुन्नुहोस