२०८२ आश्विन २१ गते, मंगलवार ०३:४४

Category: खेलकूद

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपिएल०को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग ९एनपिएल०ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताउनुभएको छ । उहाँले यस्ता

नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई

काठमाडौ – नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको

एनपिएल: जनकपुरलाई १८५ रनको लक्ष्य

काठमाडौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ। त्रिवि

एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

काठमाडौँ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल अबको केहीबेरमा सुरु हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं- एनपीएल अन्तर्गत आजको खेलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले फाइनलमा स्थान बनाएको छ । जनकपुरले कर्णालीलाई २ विकेटले

एनपीएल स् आज दोस्रो क्वालिफायर, जनकपुर र कर्णाली भिड्दै

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग खेल्दैछन् । खेल त्रिवि क्रिकेट

एलिमिनेटरमा चितवन र कर्णाली भिड्दै, सुदूरपश्चिम र जनकपुरमध्ये एउटा फाइनल पुग्ने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) क्वालिफायर-१ र एलिमिनेटर विजेताको टुंगो लाग्ने छ । पहिलो क्वालिफायर–१मा दिउँसो

महिला एसिया कपमा आज नेपालले भारतसँग खेल्दै

काठमाडौँ – एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार

एनपिएल : समुह चरणको आज अन्तिम खेल

काठमाडौँ – नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटमा आज सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन । समुह चरणको यो अन्तिम खेलले

पोडकास्ट सुन्नुहोस