२०८२ असार १७ गते, मंगलवार १०:२७

Day: २०८१ कार्तिक २८ गते, बुधबार ०८:३३

मंगल ग्रहमा भेट्यो ३ अर्ब ४२ करोड वर्ष पुरानो महासागरको प्रमाण

काठमाडौं – धेरै अनुसन्धानले मंगल ग्रहमा महासागर भएको पुष्टि गरेको छ। नासासहित युरोपेली अन्तरिक्ष एजेन्सीले यसको प्रमाण फेला पारेको छ।

सुपौलिको एक कपडा पसलमा आगलागी, १५ लाखको क्षति

पर्सा- पर्साको जिराभवानी गाउँपालिका ४ सुपौलीमा आगलागीका घटना भएको छ । सुपौली बजारमा स्थानिय दिलिप चौधरीले सञ्चालन गरेको कपडा पसलमा

प्राधिकरणले जोडिदियो उद्योगहरुमा बिजुलीको लाइन

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले मंगलबार राति अधिकांश उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको

रौतहटको ३ वडामा चुनाव : गढीमाई नगरपालिकामा जसपालाई प्रतिष्ठा जोगाउन चुनौती !

जनकपुर टुडे/रौतहट- मधेश प्रदेशमा रौतहट जिल्लाको ३ वटा पालिकाको ३ वटा वडामा उपनिर्वाचन हुँदैछ । मधेश प्रदेशमा कुल ७ वटा

कोप–२९ः राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने

काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२९० मा सहभागी हुने सिलसिलामा बाकुमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा

यू-१९ महिला टी-२० विश्वकप-नेपाल आज निर्णायक खेल यूएईसँग खेल्दै

काठमाडौं- आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेल नेपालले आज ९बुधबार० घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको

पोडकास्ट सुन्नुहोस