पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय सञ्चालन फागुन १२ गतेदेखि
पर्सा- पर्सा जिल्लाका ग्रामीण क्षेत्रका सेवाग्राहीहरूलाई लक्षित गरी पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय सञ्चालन हुने भएको छ।